Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बेन्जिमाको ह्याट्रिकमा रियलको सानदार जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र २४, २०७८ मा प्रकाशित

काठमाडौं, चैत २४ । फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिगमा रियल मड्रिड विजयी भएको छ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बेन्जिमाका ह्याट्रिक मद्दतमा रियलले चेल्सीमाथि ३-१ को जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा बेन्जिमाको गोलमा रियलले अग्रता लिएको थियो। उनले भिनिसियस जुनियरको क्रसमा उत्कृष्ट हेडिङ गरेका थिए। त्यसको दुई मिनेटपछि नै बेन्जिमाले रियलको अग्रता दोब्बर बनाए। २४औं मिनेटमा बेन्जिमाले लुका मोड्रिचको क्रसमा हेडिङमै गोल गरे।

खेलको ४०औं मिनेटमा काइ हाभर्टजले हेडिङमै गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे। उनले रिस जेम्सको क्रसमा गोल गरेका थिए । दोस्रो हाफको सुरुआतमै गोल गर्दै बेन्जिमाले रियललाई ३-१ को अवस्थामा ल्याए भने च्याम्पियन्स लिगमा लगातार दोस्रो ह्याट्रिक पूरा गरे। चेल्सीका गोलकिपर इडवार्ड मेन्डीले ब्याक पास दिएको बलमा बेन्जिमाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेका थिए।

३४ वर्षीय बेन्जिमाले ३६ खेलमा ३७ गोल गरेका छन्। यी दुईबीचको दोस्रो लेग सान्टियागो बर्नाबेउमा अप्रिल १४ मा हुनेछ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved