Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चार दिनकाे जिन्दगी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र २८, २०७८ मा प्रकाशित

महेश यादव उर्फ (प्रेम यादव)

चार दिनकाे जिन्दगी जिउँदै सार भएछ ।
आमा बुबा बिनाकाे याे जिन्दगी धर्तिमा भार भएको छ ।

लाैन हेर याे मेराे पापी मन आमा बुबाकाे नाम भजिदै जिन्दगी जीवन हरदम भएको छ।
चिन्ता र तनावमा डुबेर मायामा बाधिन जनाजान गरेछ ।

आमा बुबा बाेलि देउ लाैन मेराे पापी मन बिश्वासकाे ढाेका खाेलिदेउ ।

सम्बन्ध र बिश्वास बाेकेकाे, जीव र ढाढकाे थैला जस्तै भएछ ।
याे जिन्दगी केमा भुल्ने कुनै गन्तव्य थाह नै रहेछ ।

आमा बुबा बिनाकाे जिन्दगी मैलाे भएको छ । गन्तव्यकाे खाेजिमा कति डुले मनमा आश लिई जस्तो मात्र रैछ ।

आमा बुबा स्वर्ग बाँस भएपछि एक्लो जिन्दगी उदास भएको छ ।
आफु दुखि र भाेखाे बसेपनि अरुलाई सुखि र खुसी भएको देख्न मन लागेकाे छ ।

काम गरेर पैसा कमाउन कहिले पनि मन लागेन, समाज सेवा गरेर अरुलाई खुसी दिने भाग्यले सिकाई दियो ।

खुसि र सुखि भएको देखाउन बाहिरि एउटा रुप धेरै समाजकाे रित हेरि भित्र भित्रै टुटेकाे मनलाई छुपाई दिए ।
आमा बुबा नभएपछि मर्न मन लाएकाे छ ।

चार दिनकाे जिन्दगी कसरी जीव भन्ने साेच हराएको छ ।
घर नै पहिलाे देवताकाे मन्दिर भएको कुरा पहिलै नै बिर्सिसके, समाजकाे रित हेर्दा हेर्दै आमा र बुबाकाे माया लाई गुमाएर, भ्रमकाे दुनियाँ रम्दै रहे ।

आमा बुबाकाे आचलमा रहि सत्य र ईमानदार बन्न पाईन । सबै पीडा मनमा लुकाएरपनि बाहिर समाजमा भिज्न बाकी नै रहेछ ।
शान्ति मनमा प्राप्त गर्न बाकी नै रहेको छ । आमा बुबाले आफु मरेर गएपनि मलाई चार दिनकाे जिन्दगी जीवन सिकाएर गए ।

सायद कर्मा नै केही खाेट थियो त्यसैले आमा बुबा जिन्दगीमा माया पाउन केही अवशेष बाकी न रहेछ ।
आफु गल्ती नगरे पनि अरुकाे झटाराे खानु परेछ ।

अरुले जिन्दगी जीवन गल्ती गरे पनि हावाले उडाएकाे देखिन ।
आफु जति राम्राे गरेपनि झुटो ईज्जत् पनि पाउन सकेकाे थिएन ।

सधै खुसि रहेर पनि अरुलाई पिडामा खुसि भएको देख्न सकेन पछि गएर बुझे यस्तो पाे रहेछ जिन्दगी ।
जिन्दगी मा कहिले खुसि त कहिले पीडा छ ।

दुनियाँ पनि जिन्दगीमा फरक भएको छ । मान्छेले पनि मान्छेलाई चिन्न गाह्राे बनायाे याे चार दिनकाे जिन्दगीले साला मरेर गए पनि बाँच्न कसरी सकिन्छ भन्ने सिकाएन याे चार दिनकाे जिन्दगीले, यस्तो पाे जिन्दगी रहेको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.