Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

वीरगंज महानगरपालिका – १ मा बैशाख ५ गतेदेखि टाईफाइड रोग विरुद्धको खोप लगाईने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र ३०, २०७८ मा प्रकाशित

वीरगंज ३० चैत । टाईफाइड खोप अभियान २०७८÷०७९ अन्र्तगत वडा खोप समन्वय समिति एवं सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जन स्वास्थ्य प्रवद्र्धन शाखा वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा नं. १ को स्वास्थ्य केन्द्रमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

वीरगंज महानगरपालिका वडा नं. १ का वडाध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ स्वास्थ्य केन्द्रका ईन्चार्ज एवं वडा स्तरिय खोप समन्वय समितिका सदस्य सचिव मधुरेन्द्र मिश्रले यस स्वास्थ्य केन्द्र अन्र्तगतका १३ वटा विद्यालयहरुमा १५ महिना देखि १५ वर्ष मुनीका करिब ३५ सय बालबालिकाहरुलाई टाईफाइड रोग विरुद्धको खोप लगाउने लक्ष्य रहेको बताए ।

वडा नं. १ का स्वास्थ्य चौकीका २ जना कर्मचारी र सम्बन्धित निकायबाट थप २ जना कर्मचारी माग गरी ४ जनाको समुहले प्रत्येक स्कूलहरुमा गई खोप लगाउने तथा अन्तिम दिन स्वास्थ्य चौकीमा खोप लगाईने स्वास्थ्य केन्द्रका प्रमुख मिश्रले बताए ।

सो कार्यक्रममा वडा नं. १ का महिला सदस्य रिता देवी कलवार, वडा सचिव मायालाल रोकाया, पंडित रामदेनी तिवारी आधारभुत विद्यालय छपकैयाका प्रधानाध्यापक रामरेखा राय, महिला स्वयंसेविका संगिता शर्मा, समाजसेवी शिवनारायण प्रसाद कानु, खोप समन्वय समितिका सदस्य दिनेश साह लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचारहरु

IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
FB_IMG_1781188198970

सूर्योदयमा पत्रकारिता सीप अभिवृद्धि तालिम सम्पन्न, दक्ष सञ्चार...

  • जेष्ठ २८, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.