Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बौदीकाली अध्यक्ष कप भलिबल प्रयियोगिता पालिका प्रमुख रानाद्वारा उद्घाटन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख ४, २०७९ मा प्रकाशित

राजु श्रेष्ठ
नवलपुर । नवलपुरको बाैैदीकाली गाउँपालिका अध्यक्ष कप तथा चैत्र पुर्णिमा मेला बाैदीकाली गाउँँपालिका अध्यक्ष दुर्गा बहादुर राना मगरद्वारा उद्घाटन भएकाे छ।

बाैदीकाली खेलकुद समितिका अध्यक्ष कवि सारुकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका प्रमुख दुर्गा बहादुर राना, विशेष अतिथि प्रशाशकिय अधिकृत प्रदिप चन्द्र सुवेदी लगायत विभिन्न राजनिति दलका नेता, समाजसेवीहरु उपस्थिति रहेको थियो ।

बिगतका बर्षमा कोरोना भाईरसका कारणले हुन नसकेको अध्यक्ष कप खेलकुद यस बर्ष चैत्र पुर्णिको मेलाकाे अवसर पारेर गाउँपालिका स्तरिय पुरुष भलिवल प्रतियाेगिता राखिएकाे हाे ।

प्रयियोगिताका बिजय टोली मध्ये प्रथम पुरस्कार एक लाख पचास हजार रुपैया (१५०,०००) दितिृय पुरस्कार पचहत्तर हजार रुपैया (७५, ०००) र बाँकी दुई टिमलाई बीस/बीस हजार गरि पुरस्कार छुट्याएकाे छ । जुन बाैदीकाली गाउँंपालिकाकाे अहिलेसम्म कै ठुलाे पुरस्कार राशी हो ।

बाैदीकाली खेलकुद समितिद्वारा आयाेजीत प्रतियाेगितामा सह-आयाेजक अकला मन्दिर तथा अकला गुफा संरक्षण व्यबस्थापन समिति र संरक्षक तथा प्रायाेजक बाैदीकाली गाउँपालिका रहेकाे छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.