Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गैडाकोट नगरपालिका वडा न-३ गैडाकोटमा जारी प्रथम मेयर वडा स्टरिय कपको फाइनलमा”

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख ८, २०७९ मा प्रकाशित

झबिन्द्र खण्डलुक मगर

नवलपुर । गैडाकोट नगरपालिका वडा नं- ३ ढोडेनी गैडाकोटमा जारी प्रथम मेयर वडा स्टरिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गैडाकोट क्षेत्रिय रङगशाला(३,४,८) मा बुधबार भएको दोस्रो सेमिफाइनलको खेलमा गैडाकोट नगरपालिका वडा नं -१ लाई ७-३ विशाल गोल अन्तरले पराजित गर्दै फाईनलमा पहिलो सेमिफाईनलको बिजय टोली गैडाकोट नगरपालिका वडा नं -४ संग भेट पक्का गरेको छ ।

गैडाकोट नगरपालिका वडा नं -३ लाई फाइनल प्रवेश गराउनका लागि अर्जुन रिमाल २, मिलन आले मगर २, उमेश थापा मगर १, प्रबिण ल्हायो मगर १ र बिकास सुनारी मगरले १ गोल गरेको थियो । पहिलो हापमा वडा नं -३ ले एक पक्षिय खेल आफ्नो पकड जमाउदै ६-० फराकिलो गोलअन्तरले अग्रता लिएको थियो । दोस्रो हापमा गैडाकोट वडा नं १ ले केही सुध्रिएको खेल प्रर्दशनका साथ ३ गोल गरिएता पनि खेलमा बिजय हुन पर्याप्त भएन ।

पहिलो सेमिफाइनलको खेलमा गैडाकोट नगरपालिका वडा नं ४ ले गैडाकोट नगरपालिका वडा नं ९ लाई ३-१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । अब फाईनल खेल बैशाख ९ गते गैडाकोट क्षेत्रिय रङगशाला(३,४,८) मा हुनेछ ।

ताजा समाचारहरु

IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
FB_IMG_1781188198970

सूर्योदयमा पत्रकारिता सीप अभिवृद्धि तालिम सम्पन्न, दक्ष सञ्चार...

  • जेष्ठ २८, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.