Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गायक तथा संगीतकार प्रेम सेन्चुरीको “हे जननी” सार्बजनिक

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख १८, २०७९ मा प्रकाशित

काठमाडौँ । अमेरिकामा रहेका गायक तथा संगीतकार प्रेम सेन्चुरी र वरिष्ठ गायिका डेजी बराइलीको सुमधुर स्वरमा समावेश राष्ट्रिय भावानाले ओतप्रोत ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द संगीत स्वयम् गायक सेन्चुरीको रहेको छ। गीतलाई बिमल बुढाथोकीले संगीत संयोजन गरेका हुन्।

सबै मिलि देश बनाउन, जहाँ भएपनि नेपाली पहिचान र नेपाली संस्कृतिलाई जोगाएर राख्न आह्वान यस गीत मार्फत गरिएको छ। लिरिकल भिडियो भिडियोको रुपमा सार्वजनिक यस गीतलाई प्रोमोशन नेपाल संगको सहकार्यमा तयार पारिएको हो। यसअघि गायक सेन्चुरीको स्वरमा समावेश गर्मिमा एसि जाडो हिटर चुम चुम ‘जीवन यहा यस्तै छ’ ‘परदेशीले मलाई रुवायो’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्। गायक सेन्चुरीले नयाँ गीतलाई सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्। https://youtu.be/UuYa12WY_ek

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.