Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लिग-२ मा नेपाल र अमेरिकाले खेले बराबरी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २९, २०७९ मा प्रकाशित

काठमाडौं, जेठ २९ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाल र अमेरिका बीचको खेल बराबरीमा टुंगिएको छ । गएराति अमेरिकामा भएको खेलमा नेपालले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको हो।

अमेरिकाका लागि स्टेभन टेलरले शतक प्रहार गरे। उनले १२३ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, मोनांक पटेलले ८५, आरोन जोन्सले २६, सुशान्त मोदानीले १७ र राहुल जरिवालाले १० रन बनाए।

नेपालका लागि मोहम्मद आदिल आलमले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल, आसिफ शेख र देव खनालले अर्थ शतक प्रहार गरे। पौडेलले ६२, शेखले ६१ र खनालले ५४ रन बनाए। त्यस्तै, मोहम्मद आदिल आलमले ३६, कुशल भुर्तेलले १९ र सन्दीप लामिछानेले १० रन बनाए।

देव खनाल प्लेयर अफ द म्याच भए। उनले २४ बलमा ३६ प्रहार गरेका थिए भने ९ ओभरमा ४५ रन खर्चेर तीन विकेट लिएका थिए। यो खेलमा नेपाल र अमेरिकाले एक-एक अंक बाँडेका छन्। योसँगै नेपालको १३ अंक भएको छ भने अमेरिकाको २१ अंक भएको छ।

अमेरिका भ्रमणका क्रममा नेपालले अर्को खेल मंगलबार ओमनसँग तेस्रो खेल खेल्नेछ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.