Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रमेश महतो स्मृति बिद्यालय फुलवरियामा शिक्षकको लापरबाही : ९ सय विद्यार्थीको भबिस्य अन्यौलमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १९, २०७९ मा प्रकाशित

महेश सिंह
सिरहा, लहान १९ । सिरहाको नवराजपुर गाउँपालिका ३ फुलवरीयामा रहेको सहिद रमेश महतो स्मृति बिद्यालयमा शिक्षकहरुको लापरबाहीले करिब ९ सय विद्यार्थीहरुको भबिस्य अन्यौलमा परेका छन्। पत्रकारहरुको एक समुहले छडके अनुगमनमा पुग्दा १३ जना शिक्षकहरु मध्ये ४ जना शिक्षक मात्र कार्यालयमा भेटीएका थिए ।

स्कुलमा पहिलाको तुलनामा गुणस्तरीय पढाई नहुँदा स्थानीय अभिभावकहरुले आक्रोशित भएका छन्। शिक्षकहरुले लापरबाही गर्दा शिक्षा बिकास सिरहा र स्थानीय सरकारसमेत मौन देखिएका छन्। उक्त बिद्यालयमा पढाई नहुँदा बाध्य भएर स्कुल छोडेर निजि बिद्यालयहरुमा गुणस्तरीय शिक्षाको लागी जाने गरेको स्थानीयहरुले बताए। सहिद रमेश महतोको नाउँ भजाएर खाने शिक्षकहरुलाई कडा कार्वाहीको माग गरिएका छन्।

पत्रकारहरुको एक समुहले छडके अनुगमनमा पुग्दा बिद्यालयका प्रधानध्यापक लगायत ८ जना शिक्षकसमेत अनुपस्थित रहेका थिए भने निमित्त प्र.अ. महेश्वर यादव, लेखापाल र बिद्यालय सहयोगी बालदेब यादव र शिक्षक देबेन्द्र यादव मात्र स्कुलमा भेटिएका थिए।

२०१९ सालमा स्थापना भएको बिद्यालयको अवस्था यस्तो देखिएका छन्। बाल बिकास सहित कक्षा १० सम्म स्कुल संचालनमा रहेका छन्। शिक्षकहरुले सरकारसंग तलब सेवा सुबिधा लिने र स्कुलले निर्धारण गरेको समय अबधी भरी नबस्ने हाजिरी गरेर घर गई दिने काम गर्ने गरेका स्थानीयहरुको आरोप रहेका छन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.