Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चलचित्र क्षेत्रको समस्याबारे मेयर शाहसँग कलाकारहरुको छलफल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २८, २०७९ मा प्रकाशित

काठमाडौं, असार २८ । काठमाडौँ महानगरका मेयर बालेन शाहसँग करिब एक दर्जन कलाकारले मंगलबार भेटघाट गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत भेटबारे जानकारी दिएका हुन् ।

भेटमा स्थानीय निकायमा चलचित्र क्षेत्रको समस्याबारे छलफल भएको शर्माले जनाएको छ । सो क्रममा कलाकारले स्थानीय मनोरञ्जन कर, वडामा कम्पनी दर्ता, व्यवस्थित डिजिटल बोर्डमा चलचित्रको विज्ञापन, नगरका विभिन्न क्षेत्रमा सहज र सहुलियत पूर्ण फिल्म छायाँकन र चलचित्रकर्मी कल्याण कोष लगायतका पाँचवटा माग राखेको समेत शर्माले जानकारी दिए ।

कलाकारको माग प्रति मेयर शाह सकारात्मक रहेको र चाँडैनै यी समस्याहरु समाधान हुने शर्माले आशा व्यक्त गरेका छन् । कलाकर्मीको टोलीमा निर्मल शर्मा, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, रवीन्द्र खड्का, निश्चल बस्नेत लगायत सहभागी थिए ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.