Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयर लहानमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २०, २०७९ मा प्रकाशित

महेश सिंह
सिरहा । धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली. लहानमा सेवा प्रदान हुने गरेका छन् । उक्त अस्पताल लहान – ३ अस्पताल चोकमा बिगत १ बर्ष देखि संचालनमा रहेका छ ।

लौकहाँ ठाडी रोडमा पर्ने शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली.मा दक्ष अनुभवी डाक्टरहरुको टिमद्वारा संचालन भएको हेल्थ केयरमा सबै किसिमका बिरामी रोगीहरुको चाप रहने गरेका छन् । चौबीसै घण्टा फार्मेसी इमेर्जेन्सी र एम्बुलेन्स उपलब्ध दिने र ल्याब सेवा दिनुका संगै नर्मल डेलेभरी, फिजिकल एसल्ट, प्वाईजनिङ्ग, भिडियो ऐक्स-रे, ऐक्स-रे, लगायत सबै किसिमको जाँच विशेषज्ञ डाक्टरहरुद्वारा गरिन्छ । उक्त अस्पतालमा ओ.पि.डी सेवासमेत संचालनमा रहेका छन् ।

उक्त हेल्थ केयरमा गुणस्तरीय जाँच गरेको भन्दै सेवा लिन उपचार गराउन बिरामीहरुको चाप दिन प्रतिदिन बढदै गएको अस्पताल श्रोतले जानकारी दिए ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.