Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मदन पुरस्कार विजेता साहित्यकार जोशीको नयाँ कृति ‘बाआमा’ विमोचन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १७, २०७९ मा प्रकाशित

काठमाडाैं, भदाै १७ । मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको नयाँ कृति बाआमा विमोचन भएको छ । शुक्रबार प्रज्ञाप्रतिष्ठानको डबलीमा कांग्रेसका महामन्त्री गगन थापा, नायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे लगायतले संयुक्त रुपमा उक्त कृति लोकार्पण गरेका हुन्।

उक्त कृतिलाई बुकहिलले प्रकाशक गरेको हो । कृति विमोचन गर्दै कांग्रेस महामन्त्री थापाले बाआमा भित्र आफ्नै कथा समेटिएको अनुभव भएको बताए । विश्वास र यथार्थको सम्मेलनबाट नै सत्य स्थापित हुने कुरा कृतिमा उल्लेख गरिएको उनले बताए।

विमोचन कार्यक्रममा लेखक जोशीले आफू शिक्षक पेशाबाट लेखक बनेको भन्दै सवैको साथ र समर्थन पाएको जिकिर गरे। ‘बाआमा’ साहित्यकार जोशीको तेस्रो कृति हो।

यसअघि उनले ‘ऐना’ र ‘सखी’ प्रकाशित गरिसकेका छन् भने ‘ऐना’ले मदन पुरस्कारसमेत जितेको थियो।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.