Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शिक्षक सेवा आयोगको गणित परीक्षा: २९९ मागिएकोमा १५१ मात्र उत्तीर्ण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २३, २०७९ मा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको माध्यमिक तहको गणित विषयको परीक्षाफलमा माग गरिएको भन्दा कम विद्यार्थी पास भएका छन्।बुधबार सार्वजनिक भएको गत चैत १५ गते र असार ९ गते लिइएको परीक्षाको नजितामा पद संख्याजति पनि परीक्षार्थी उत्तीर्ण हुन नसकेका हुन्।

नतिजाअनुसार देशभर सबै प्रदेशमा गरी गणित विषयमा २९९ जना माग गरिएको थियो। जसमध्ये १५१ जनाको नाम मात्र अन्तर्वार्ताको लागि छनोट भएको छ। प्रदेशगत नतिजा केलाउदा सबैभन्दा राम्रो नतिजा प्रदेश १ मा देखिन्छ भने कर्णाली र सुदुरपश्चिम कमजोर देखिन्छ। प्रदेश १ मा ७६ जना माग भएकोमा जम्मा २८ जना अन्तर्वार्ताका लागि छनोट भएका छन्। प्रदेश १ मा १४० जना दोस्रो (विषयगत) परीक्षमा सामेल भएका थिए।

मधेश प्रदेशमा १७ जनाको लागि लिइएको परीक्षामा ४ जना मात्र अन्तर्वार्ताको लागि छानिएका छन्। परीक्षामा जम्मा १५ जना सहभागी थिए। त्यस्तै बागमती प्रदेशमा ५९ जनाको कोटामा ५४ जना अन्तिम चरणमा पुग्न सफल भएका छन्। यस प्रदेशमा १७७ जनाले परीक्षा दिएका थिए।

गण्डकी प्रदेशमा ५५ जनाको मागमा ३२ जना अन्तर्वार्ताका लागि छानिएका छन्। यस प्रदेशमा १५० जना विषयगत परीक्षामा सहभागी भएका थिए।

लुम्बिनीमा ३७ जनाको कोटामा जम्मा १४ जना मात्र अन्तर्वार्ताका लागि छानिएका छन्। यहाँ ७३ जनाले परीक्षा दिएका थिए।

कर्णालीमा २९ जनाको कोटामा जम्मा ८ जना अन्तर्वार्तासम्म पुगेका छन्। यस प्रदेशमा ६१ जना विषयगत परीक्षामा सामेल थिए। र, सुदूरपश्चिम प्रदेशमा पनि १६ जनाको कोटामा ११ जना मात्र अन्तर्वार्ताको लागि छानिएका छन्। यसमा ४५ जनाले परीक्षा दिएका थिए।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.