Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाल्हिनन्दनद्वारा ५८ओैं राष्ट्रिय बाल दिवसकाे अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २९, २०७९ मा प्रकाशित

सुरेश यादव/रामजी प्रजापति
परासी । आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाद्वारा ५८ राष्ट्रिय बाल दिवसकाे अवसरमा चित्रकला प्रतियोगिता बालमैत्री समाजकाे अधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भने मुल नाराका साथ सम्पन्न भएकाे छ ।

पाल्हिनन्दन गाउँपालिकाकाे आयाेजनामा राष्ट्रिय बाल दिवसकाे अवसरमा उक्त प्रतियोगिता गरिएकाे पाल्हिनन्दन गाउँपालिकाकी कार्यवाहक अध्यक्ष फातिमा खातुन अंसारीले जानकारी दिनुभयाे । पाल्हिनन्दन गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कृष्ण चन्द्र यादवकाे अध्यक्षता तथा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अंसारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रमका बाेल्दै प्रमुख अतिथि अंसारीले आजकाे बालबालिका भाेलिकाे कर्णधार हुन भने बालबालिकालाई कुनै पनि समयमा आफु लागिरहने पप्रतिबद्धता व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्री शैक्षिक कार्यक्रम पाल्हिनन्दन शिक्षा शाखा सदस्य रामबहादुर कुर्मी, स्वास्थ्य शाखा प्रमुख अशाेक ठाकुर, शिक्षा शाखा प्रमुख अनिता कुमारी गुप्ता, विभिन्न बिद्यालयका प्रधानध्यापक साथै पत्रकार सुरेश यादव र रामजी काेहार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य लुम्बिनी प्रदेश मुख्यमन्त्री शैक्षिक कार्यक्रम पाल्हिनन्दन सदस्य रामबहादुर कुर्मीले राख्नु भएकाे थियाे भने कार्यक्रम संचालन पत्रकार रंजित शर्माले गर्नुभएकाे थियाे ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.