Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विश्वकप फुटबल : आज राति अर्जेन्टिना र क्रोएशियाबीच प्रतिस्पर्धा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २७, २०७९ मा प्रकाशित

काठमाडौँ, मंसिर २७ । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज राति पौने १ बजे अर्जेन्टिना र क्रोएशियाबीच प्रतिस्पर्धा हुँदैछ।

यसैगरि मंगलबार राति फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। यी दुवै खेलका विजेता विश्वकपको उपाधिका लागि फाइनल प्रतिस्पर्धा गर्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि खेल्ने छन । तेस्रो स्थानको खेल कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा शनिबार राति पौने ९ बजे हुनेछ। विश्वकपको फाइनल खेल भने आगामी आइतबार लुसेल स्टेडियममा नै राति पौने ९ बजे शुरु हुनेछ।

पुस ३ गते (डिसेम्बर १८) सम्म चल्ने विश्वकपमा १५ लाख विदेशी कतार पुग्ने अनुमानसँगै २८ लाख ९० हजार टिकट बिक्री भइसकेका छन्। दर्शकहरूलाई अझ आकर्षित गर्न र प्रवेश सहज बनाउन कतारले मंसिर १६ गते (डिसेम्बर २) देखि कतार जान भिसा नै नचाहिने व्यवस्था मिलाएको छ।

विश्वकपको इतिहासमा कुनै देशले अहिलेसम्म यसरी कतारले जस्तो भिसाबिनै खेल हेर्न अनुमति दिएको थिएन। कतार प्रवेशका लागि हाया कार्ड बुकिङ गरेमा भिसा आवश्यकता नपर्ने व्यवस्था कतारले गरेको हो।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.