Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विश्वकपको सेमिफाइनल र फाइनल खेल निःशुल्क हेर्न पाइने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २७, २०७९ मा प्रकाशित

काठमाडौं, मंसिर २७ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनल खेल निःशुल्क हेर्न पाइने भएको छ ।

सेमिफाइनलमा आज राति पौने १ बजे अर्जेन्टिना र क्रोयसिया बीच भिडन्त हुँदैछ । मिडिया हब प्रालि र हिमालय टेलिभिजनबीच भएको सम्झौताको चार खेल निःशुल्क देखाउन सम्झौताअनुसार सेमिफाइनल र फाइनल खेल हेर्नका लागि पैसा तिर्नु नपर्ने भएको हो।

यसअघि ५६५ रूपैयाँ नतिरेका ग्राहकहरूले पनि यी तीन खेल हेर्न पाउनेछन्। टेलिभिजले यसअघिको ओपनिङ सेरेमोनी र पहिलो खेल पनि निःशुल्क देखाएको थियो।

सर्वोच्च अदालतमा रकम लिन रोक्नुपर्ने मागसहित दायर रिटको सुनुवाइ गर्दै प्रकाशकुमार ढुंगाना र डा मनोजकुमार शर्माको संयुक्त इजलासले चार खेल निःशुल्क देखाउने अवस्थामा मात्र पैसा उठाउन पाउने अन्तरिम आदेश दिएको थियो। त्यसअघि अदालतले अल्पकालिन अन्तरिम आदेश दिएर भइरहेका सम्पूर्ण काम रोक्न भनेको थियो।

तर, ढुंगाना र शर्माको इजलासले विश्वकप फुटबल प्रसारण गर्न छुट्टै ५ सय रूपैयाँ तिरी टिभी च्यानलमार्फत फुटबल उपभोक्तालाई हेर्न पाउने कुरा नियमित नभई नितान्त स्वेच्छिक देखिने ठहर गरेको थियो।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.