Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

यी हुन् कैलाली धनगढीका शून्य नतिजा ल्याउने १७ विद्यालय

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख ५, २०८० मा प्रकाशित

धनगढी उपमहानगरपालिकास्थित १७ विद्यालयका विद्यार्थीले कक्षा ८ को परीक्षामा फेल अर्थात् ननग्रेड भएका छन्।

कैलाली । धनगढी उपमहानगरपालिकास्थित १७ विद्यालयका विद्यार्थीले कक्षा ८ को परीक्षामा फेल अर्थात् ननग्रेड भएका छन् । सार्वजनिक गरिएको नतिजा अनुसार १ संस्थागत र १६ सामुदायीक गरी १७ विद्यालयको नजिता निल आएको हो।

अब सुरु हुने नयाँ शैक्षिक सत्रमा ती १७ विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुन अयोग्यता देखिएको नतिजाले देखाएको । उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमा गणित विषयमा सबैभन्दा बढी २ हजार ३ सय ४१ ले ननग्रेड प्राप्त गरेका छन्।

विद्यालयको नतिजा उल्टिएपछि शिक्षक ग्रेडबृद्धीका लागि माग गरिरहेका छन्। उनीहरूले नगरप्रमुख गोपाल हमाललाई भेटेर विद्यालयहरुलाई सच्चिने मौका दिएर आगामी दिनमा शिक्षा सुधारसँगै उपमहानगरले प्रदान गर्ने सेवामासमेत सुधार ल्याउनुपर्नेमा जोड दिएका छन्।

मेयर हमालले विद्यार्थीको जग बलियो बनाउन सके मात्रै माथिल्लो तह बलियो बन्ने बताउँदै दिन मिल्ने ग्रेड दिइने तर फेल भएकालाई ग्रेड बढाउन नमिल्ने बताए।

यी हुन् शून्य नतिजा ल्याउने विद्यालय 

१. धनगढी १३ श्रीलकास्थित नवज्योती आधारभूत विद्यालय

२. धनगढी १३ राजपुरस्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय

३. धनगढी ६ मटियारीस्थित भैरवबाबा आधारभूत विद्यालय

४. धनगढी ९ बगंराकटानस्थित सरस्वती आधारभूत विद्यालय

५. धनगढी ७ देवरियास्थित शिव माध्यमिक विद्यालय

६. धनगढी १७ स्थित भानु माध्यमिक विद्यालय

७. धनगढी १८ डमौलियास्थित सञ्जन आधारभूत विद्यालय

८. धनगढी १६ भादास्थित दीपेन्द्र चारपाते माध्यमिक विद्यालय

९. धनगढी १४ फूलवारीस्थित शिवशंकर आधारभूत विद्यालय

१०. धनगढी १४ एच गाउँस्थित शिद्धार्थ आधारभूत विद्यालय

११. धनगढी १८ एफ गाउँस्थित खप्तडी आधारभूत विद्यालय

१२. धनगढी १८ स्थित इन्द्रोदय आधारभूत विद्यालय

१३. धनगढी १९ फूलवारीस्थित फूलवारी आधारभूत विद्यालय

१४. धनगढी १२ जनकबस्तीस्थित नवदुर्गा आधारभूत विद्यालय

१५. धनगढी १२ दुर्गाबस्तीस्थित दुर्गा आधारभूत विद्यालय

१६. धनगढी १२ स्थित जनकल्याण माध्यमिक विद्यालय

१७. धनगढी ३ बोराडाँडीस्थित मोडर्न स्कुल

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.