Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जनकपुरधाममा मंगलबारदेखि दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २४, २०८० मा प्रकाशित

जनकपुरधाम । जनकपुरधाममा मंगलबारदेखि दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ। खेलाडी उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषाले विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता गर्न लागेको हो।

जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा मंसिर २६ गतेदेखि पुस ८ गते सम्म जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय अन्तराष्ट्रिय रगशालामा हुने प्यावसनका जिल्ला अध्यक्ष तथा क्रिकेट संघका सचिव आशिष झाले जानकारी दिए।

प्रतियोगितामा एन प्यावसनमा आवद्ध १२ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको छ। प्रतियोगिता ‘रनिङ कप’ भए पनि कोभिड–१९ महामारीको कारण दुई वर्ष स्थगित भएको थियो। यस वर्षदेखि पुनः प्रतियोगिताले निरन्तरता पाएको छ।

यस प्रतियोगिताबाट स्थानीय स्त्तरबाट खेलाडी उत्पादन हुने उनले विश्वास जनाए। प्रतियोगिताबाट प्रतिभावन खेलाडीको टिम बनाएर प्रशिक्षण दिने तथा १५ जना राम्रा खेलाडीलाई क्रिकेट प्रशिक्षणसहित पढाईको लागि छात्रवृति दिने तयारी रहेको उनले बताए।

खेल आइसीसीको नियमअनुसार हुने जनाइएको छ। प्रत्येक टिमले लिग चरणको दुई म्याच खेलेपछि नकआउट प्रणालीमा प्रतियोगिता हुने छ। प्रतियोगिता विजेता र उपविजेता टिमको लागि आकर्षक कप र प्रमाणपत्र दिनेछन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.