Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सुखद अन्त्यको लक्ष्यमा इलाम

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ३, २०८० मा प्रकाशित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज स्पोर्टिङ इलाम डे मेची एफसीले सिजनको अन्तिम खेल खेल्दा सुखद अन्त्यको खोजीमा हुनेछ ।

जारी सिजनको सबैभन्दा रोमाञ्चक टिम बने पनि इलामले हालसम्म एक मात्र जित निकालेको छ । सात खेलबाट पाँच अंकसहित पुछारमा रहेको इलामको अन्तिम–४ को सम्भावना समाप्त भइसकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा इलामले लिगकै अपराजित ललितपुर सिटी एफसीको सामना गर्नेछ । तालिकाको तेस्रो स्थानमा रहेको ललितपुरले ६ खेलबाट १० अंक जोडेको छ । आजको खेलमा विजयी भए ललितपुर सेमिफाइनलनजिक पुग्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स भिड्दै छन् । यो खेलमा जित निकाले पोखराले अन्तिम–४ को यात्रा लगभग निश्चित गर्नेछ । शीर्ष चारको सम्भावना कायम राख्न बुटवलमाथि भने जितको दबाब छ । दशरथ रंगशालामा नै हुने यो खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.