Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सहारा ख्रीष्टयन मण्डलीले माई अस्पताललाई दियो जोईन्ट स्टिल कुर्सि

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ९, २०८० मा प्रकाशित

माई/इलाम । इलामको माई नगरपालिका वडा नम्बर-२ पिपलडाँडामा रहेको सहरा ख्रीष्टयन मण्डलीले आईतबार माई अस्पताललाई २ सेट (६ थान ) जोइन्ट स्टिल कुर्शी प्रदान गरेकोे छ।

बिरामी कुरुवाहरुको सहजताका लागि २६ हजार मुल्य बराबरको जोइन्ट कुर्सि प्रदान गरिएको मण्डलीका पाष्टर शेर बहादुर राईले जानकारी दिनुभयो। कुर्सि प्राप्त भएपछि विरामी र कुरुवालाई सहजता हुने भएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताउनु भएको छ।

कुर्सी वितरण कार्यक्रममा मण्डलीका तर्फबाट पाष्टर शेरबहादुर राई, अगुवाहरु दिपेन्द्र सुब्बा ‘सङ्गम’, कल्पना थापा मगर, स्वास्थ्य शाखाको तर्फबाट प्रमुख पुष्कर कट्टेल, माई अस्पतालका डा.गौतम झा, डा.शम्भु खर्गा लगायतको उपस्थिति रहेको थियो। मण्डलीले कोभिडको समयमा तथा समय समयमा राहात र सहयोग प्रदान गर्दै आएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.