Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सैनिकलाई राष्ट्रपति रनिङ सिल्ड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १४, २०८० मा प्रकाशित
काठमाडौँ । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड सैनिक मावि भक्तपुरले जितेको छ। सैनिक मावि २३ स्वर्ण जित्दै प्रथम भएको हो। तीनदिने प्रतियोगिताको शुक्रबारसम्म भएको अन्तिम खेलमा जेसिस स्कुल इन्द्रायणीपीठ ९ स्वर्णका साथ द्वितीय, मेधा मावि तेखापुखू ८ स्वर्णका साथ तृतीय र बागीश्वरी मावि च्याम्हासिंह ६ स्वर्णसहित सान्त्वना स्थान हासिल गर्न सफल भए।

प्रतियोगिताअन्तर्गत भलिबल खेल छात्रतर्फ सैनिक मावि प्रथम, श्री पद्म मावि द्वितीय र बागीश्वरी मावि तृतीय भए। सोही खेलको छात्रातर्फ सैनिक नै प्रथम, वासु मावि द्वितीय र वागीश्वरी मावि तृतीय भए।

कबड्डीको छात्रतर्फ ख्वप मावि प्रथम, मिनर्वा स्कुल द्वितीय, बागीश्वरी मावि र पारागन स्कुल तृतीय भए। कबड्डी छात्रातर्फ साइनिङ स्कूल प्रथम, पारागन स्कुल द्वितीय, बागीश्वरी र ख्वप मावि तृतीय हुन सफल भए।

सितेरियो कराते प्रतियोगितामा बागीश्वरी मावि प्रथम, ख्वप मावि द्वितीय र जेन्युन स्कुल तृतीय भए। तेक्वान्दोमा सैनिक मावि प्रथम, वागीश्वरी मावि द्वितीय र श्री पद्म मावि तृतीय भए।

भलिबलमा सैनिककी छात्रा सृष्टि कार्की र छात्रतर्फ सैनिककै प्रज्ज्वल भण्डारी उत्कृष्ट खेलाडी बन्न सफल भए। एथ्लेटिक्सको छात्रातर्फ जेसिस स्कुलका जेसिका दुवाल, छात्रतर्फ सैनिकका सुदीप केसी उत्कृष्ट खेलाडी बन्न सफल भए।

समापनको अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले प्रतियोगिताका विजयी र उत्कृष्ट खेलाडीलाई सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.