मोरङ । मिक्लाजुङ्ग मोरङमा जन्मिनुभएकी गायिका बिन्दा तामाङ गित संगितमा रमाउदै छिन । गायिका बिन्दा तामाङ गितकार र संगितकार समेत हुन । uले गित र संगितलाई आफ्नो प्राण भन्दा प्यारो थान्छ्न ।
गत बर्ष २०२३ को अन्तिम २०२४ मा गायिका तामाङ पाँचथर र इलामको भ्रमणमा आउनु भएको थियो। उत्ता डिसेम्बर ३० शनिबारको दिन उनलाई मैले भेट्ने मौका पाएको थिए र अङ्ग्रेजी नयाँ बर्षमा क्रिसमस मनाउने मौकासमेत पाएका थियो। गायिका तामाङको बारेमा थोरै परिचय गर्ने क्रममा उनको परिवारमा आमा, दाई, दिदीबहिनी र भदै हुनु हुन्छ।
गायिका बिन्दा तामाङले आफ्नो गायन यात्रामा २ दर्जन भन्दा बढी गितमा स्वर दिइसकेका छन । ४ दर्जन भन्दा बढी गित भजन लेखिसकेको उनी संगको भेटमा बताईन ।
अहिले उनले छोटकरीमा एउटा सुसमाचारिय भजन गितको भिडियो राख्ने मौका पाएकोमा उनी खुशी छिन ।
गितको बोल: हेरन बैनी आकाश माथी उदाए ज्योती यशु आउदैछन ! यस गितमा गायक मित्र श्रेष्ठ र गायिका बिन्दा तामाङको सुमुधुर स्वरमा रहेको छ । यस गितको शब्द गायिका बिन्दा तामान्ले लेख्नु भएको हो । भने संगित सिम्सोन सिन्चेउरीले भर्नुभएको छ । भिडियोमा PS दिलिप थापा, PS हरि थापा, मित्र, अन्जु, बिन्दा, रोमा सिन्चेउरी, सुमित,अन्य साथिहरुको भुमिका रहेका छन्।
गित सुन्न र हेर्न MB christian chanal मा गएर हेर्न सकिन्छ :
भिडियो:























