Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लम्पी स्कीन डिजीज बाट मृत्यु भएका पशु चौपायाहरुलाई राहत वितरण सम्बन्धी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २५, २०८० मा प्रकाशित

यस सूर्योदय नगरपालिका क्षेत्रभित्र पशु चौपायाहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन डिजीजबाट मृत्यु भएका पशुहरुको धनीलाई “सूर्योदय नगरपालिकाको लम्पी स्कीन डिजीज रोकथाम, नियन्त्रण र राहत सम्बन्धी कार्यविधि २०८० अनुसार राहत दिने कार्यक्रम रहेको हुँदा लम्पी स्कीन डिजीजवाट माउ गाई कोरली र जोत्ने गोरुको मृत्यु भएका कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तपशिल बमोजिमका कागजात सहित सम्बन्धित वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु :-
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२. आ.व. २०८०/०८१ को तिरो तिरेको रसिदको प्रतिलिपी
३. मृत्यु भएको पशुको तस्बिर

लम्पी स्कीन डिजीजबाट पशु चौपायाको मृत्यु भई बीमा कम्पनीवाट क्षतिपूर्ति पाइसकेका कृषकहरुलाई यस कार्यबिधि बमोजिम राहत रकम उपलब्ध गराइने छैन ।

– कृषकहरुबाट प्राप्त भएका निवेदन उपर कार्यविधि बमोजिम विभिन्न चरणमा छानविन एवं परीक्षण गरिनेछ । झुटा विवरण पेश गरेको पाइएमा विवरण पेश गर्नेलाई नगरबाट प्रवाह हुने सबै किसिमका सेवाबाट वञ्चित गरिनेछ । साथै झुटा विवरण पेश गरि राहत पाएको प्रमाणित भएमा सो किसानबाट राहत पाएको रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

“सूर्योदय नगरपालिकाको समृद्धताः प्राविधिक कृषि, पर्यन्त र आर्थिक समानता” सम्पर्कः ०२७-५४०५४५ सहित राखिएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.