Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जरुवा शीर्षक

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २६, २०८० मा प्रकाशित

सबै कहाँ अट्छन् र
शब्दमा तिम्रा यादका जरुवाहरु
एकातिर समेटे
अर्कोतिर बाट चुहिएर बगिदिन्छन्
जसरी चुहिन्छ उभाएको जल
अंन्जुलीबाट ।

मुठ्ठीको
अक्षता जस्ता ती झझल्कोहरु
मनको नाङलोमा
समेट्न कोशिस गरेकै छु
तर जति टिप्न खोज्छु
तेति नै छरिईरहन्छन
नियती बनेर ।

तिम्रा ति यादहरुलाई
अक्षरमा समेट्ने प्रयास पनि
पहाड संग लुकामारी खेल्ने
कुहिरो जस्तै बनिदिन्छ
बतासको वेग संगै भागिदिन्छ
क्षणमै अदृश्य भै
र आफ्नै दृश्य एक्लिन्छ ।

अब त यस्तो लाग्न थाल्यो
कि जरुवा नै तिमि हौ
जो यो हृदयको ।
र तेहि हृदयको मुहानबाट अथक उम्रीरहन्छौं
जसलाई रोक्ने
समेट्ने प्रयास मेरो
फगत दुस्साहस मात्र हो ।

Image Cr: Hatsumi.

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.