Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

निःशुल्क महिला सम्बन्धि स्वास्थ्य शिविर

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २८, २०८० मा प्रकाशित

इलाम जिल्लाको मलाते ४ मा आज सनिश्चवार निःशुल्क महिला सम्बन्धि स्वास्थ सिविर संचालन भएको छ ।

ग्लोबल आईएमई बैंक र परिवार नियोजन संघको आयोजनामा निःशुल्क स्वास्थ सिविर आयोजना गरिएको हो । सिविरमा इलाम अस्पतालका मेसु डाक्टर प्रभु शाह, आदर्श पोलिक्लिनिकका फिजिसियन डाक्टर जय श्रेष्ठ, परिवार नियोजन संघकी सिनियर स्टाफ नर्स लाक्पा लामा लगायतका मेडिकल टिमले महि लाहरुको उपचार गरिरहेको छ । दिउसो सम्म १५० जना बिरामीको उपचार भईसकेको संघका साखा प्रमुख कमल सुबेदीले जानकारी दिनुभयो ।

शिविरमा थप उपचारको आवश्यकता भएका हरुको स्क्रीनिंग गरेर थप उपचारलाई सहयोग गर्ने तथा महिला रोगका कारण मृत्युवरण गर्नुपर्ने अवस्था आउन नदिने शिविर आयोजनाको मुख्य लक्ष रहेको ग्लोबल आईएमई बैंक इलामका शाखा प्रमुख पिताम्बर खड़काले जानकारी दिनुभयो । उद्घाटन सत्रको अवसरमा वडाध्यक्ष नुतन दुलालले वडाले आफ़नो वड़ाबासीको स्वास्थ्यमा कुनै सम्झौता नगर्ने आफनों नीति रहेको बताउनुभयो । परिवार नियोजन संघका सभापति टीकाराम पूरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
सिविर साँझ ४ बजे सम्म संचालन हुनेछ ।

 

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.