Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फाकफोकथुम गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ५, २०८० मा प्रकाशित

इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाले योजना सम्झौता गर्न ४ नं. वडा कार्यालय पुगेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अखलेश यादव, योजना शाखा प्रमुख माधवप्रसाद दाहालसहित गाउँपालिकाको कर्मचारीहरु २०८०/१०/०३ बुधबार को दिन देखि वडामै पुगेर योजना सम्झौता गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले जानकारी दिनु भयो ।
फाकफोकथुम गाउँपालिकाले बुधबार प्रत्येक वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्ने योजनासहित पहिलो दिन बुधबारको दिन वडा नं. ४ फुएतप्पामा पुगेर योजना सम्झौता गरेको हो । बुधबार सो वडामा चालु आर्थिक वर्षमा छनौट भएका विभिन्न ११ वटा योजनाको सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिनु भएको हो ।

फाकफोकथुम गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका गाउँपालिकास्तरीय र वडाबाट छनौट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको उहाँले बनाउनु भएको हो म

प्रमुख प्रशासकीय अधिकृत लिम्बूको नेतृत्वमा पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अखलेश यादव, योजना शाखा प्रमुख माधवप्रसाद दाहालसहित गाउँपालिकाको कर्मचारीहरु वडा कार्यालय पुग्नु भएको थियोे ।

उत्ता प्रमुख प्रशासकीय अधिकृत लिम्बूले साना योजना सम्झौता गर्न समेत गाउँपालिका पुग्नुपर्ने भएकाले उपभोक्ताले धेरै दु:ख पाईरहेकाले उपभोक्ताको सहजताका लागि वडा कार्यालयबाटै योजना सम्झौता गर्ने व्यवस्था मिलाईएको बताउनु भएको थियोे ।

फाकफोकथुम गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको जानकारी गराउनु भएको छ । फाकफोकथुम गाउँपालिकाले सबै वडा कार्यालयमा पुगेर योजना सम्झौता गरिने सम्मेत जानकारी दिनु भएको छ ।

यसैबीच फाकफोकथुम गाउँपालिकाले उपभोक्ता समितिलाई अभिमुखीकरण समेत दिन थालेको छ । उत्ता सबै वडामा गठन हुने उपभोक्ता समितिका पदाधिकारीलाई एक दिवसीय अभिमुखीकरण सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले बताउनु भएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.