इलामको टुडीखेलमा जारी इलाम गोल्ड कप को आज पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्स लाई पछि पार्दै एन आर टी फाइनलमा प्रवेश गरेको छ ।
१/१ गोलको को बराबरी खेलेको दुवै टीम टाइब्रेकर मा प्रवेश गरेर पनि बराबरी भएपछि सडन डेथ मा एन आर टी ले विजय हासिल गरेको हो ।
दोस्रो सेमिफाइनल भोलि पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।























