Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सूर्योदय नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड नगर स्तरीय खेलकुद समापन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १३, २०८० मा प्रकाशित

मिलन कुमार राई

इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक स्कुल को खेल मैदानमा १४ओैं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट खेलकुद आज एक कार्यक्रमकाबीच समापन भएको छ । गत माघ १० गते सूर्योदय नगर खेलकुद विकास समितिको आयोजनामा शुरु भएको उक्त खेलकुद कार्यक्रम हिजो माघ १२ गते सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

सूर्योदय नगर खेलकुद विकास समितिका अध्यक्ष सौरभ आचार्य को सभापतित्व र इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सूर्योदय नगरपालिकाका १७ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियोे ।

जम्मा ३० वटा विधामा गराइएको छनौट प्रतियोगितामा १४ स्वर्ण, ४ रजत र ४ कास्य सहित करफोक मावि प्रथम, ८ स्वर्ण, ४ रजत र ४ कास्य सहित कृष्णाश्रम मावि द्वितीय र ३ स्वर्ण, ७ रजत र ५ कास्य पदक सहित फिक्कल नमुना माविले तृतीय स्थान हासिल गरेका छन् । जिल्ला भर छनौट प्रतिस्पर्धा सम्पन्न भए पश्चात् आगामी फागुनमा जिल्ला स्तरीय प्रतिस्पर्धा सम्पन्न हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिए ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.