Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विराटनगरको नोबेल शिक्षण अस्पतालमा गरियो एक बिरामीको स्टेन नराखी मुटुको एन्जियोप्लाष्टी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र २३, २०८० मा प्रकाशित

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको एक बिरामीको स्टेन नराखी सफलतापूर्वक एन्जियोप्लाष्टी गरिएको छ। अस्पतालका अनुसार इलामको सन्दकपुर गाउँपालिकाका करिब ६२ वर्षीय बिरामीको तीन वर्षअघिबाट मुटुमा समस्या देखिएको थियो।

छाती अधिक दुख्न थालेपछि उपचारका लागि नोबेल आएका बिरामीको करिब १५ दिन अघि उपचार गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. राजेश नेपालले जानकारी दिए। बिरामीको उपचारमा नेतृत्व गरेका डा. नेपालका अनुसार उपचारपछि सामान्य अवस्थमा रहेका बिरामी डिस्चार्ज गरी घर फर्किसकेका छन्। प्राडा नेपालका अनुसार बिरामीको मुटुमा तीन वर्षअघि राखिएको स्टेनमा पुनः अवरोध सिर्जना भएपछि यसपटक स्टेन विना ड्रग कोटेटड बेलुन एन्जियोप्लाष्टि गरिएको हो।

प्राडा. नेपालले स्टेन राखेर गरिने एन्जियोप्लाष्टीको वैकल्पिक रुपमा यसलाई लिन सकिने बताए। जसले औषधि भएको बेलुन साधुँरिएको धमनीमा पुराएर फुलाउने र खुम्चाउने कार्य गर्ने उनले बताए। जसकारण साँघुरिएको धमनीको भाग खुल्न जान्छ। प्राडा नेपालले भने, ‘सबै स्टेन राख्ने स्थितीका बिरामीमा यो ड्रग कोटेड बेलुन एन्जियोप्लाष्टी गर्न सकिन्न। तर पहिला नै स्टेन राखिसकिएको अवस्थामा धमनी साँघुरिएदै गर्दा यो प्रविधी प्रभावकारी हुन्छ।

दुई स्थानमा रक्तनली साँघुरिएको हँुदा एकतर्फको रक्तनलीमा स्टेन राखेर अर्को नलीमा यस प्रविधीलाई उपयोग गर्न सकिन्छ। स साना धमनी जहाँ स्टेन राख्न समस्या हुने गर्छ त्यहा भने यस प्रविधी प्रभावकारी हुने गरेको छ।’

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.