Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अब फिक्कल अस्पतालमा १५ मिनटमा ल्याबको रिपोर्ट पाइने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २८, २०८१ मा प्रकाशित

 

सूर्योदय नगरपालिका को केन्द्र फिक्कल मा अवस्थित सरकारी अस्पताललाई बजारमा ४५ लाखभन्दा बढी मूल्य पर्ने – Fully Automatic Biochemistry Analyzer Machine-Tokyo BOEKI BIOUS 30i सूर्योदय नगरपालिकाको तर्फबाट आज हस्तान्तरण भएको छ ।
जापानमा निर्माण भएको उक्त मेशीन अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेको र मेशीनको टेष्ट रिर्पोटको मान्यता सय प्रतिशत रहेको जनाइएको छ।
सो मेशीनले पहिलो पटक १५ मिनटमा रिपोर्ट र दोस्रो प्रति १५ सेकेण्ड प्रति रिपोर्ट दिन सक्ने बताइएको छ भने उक्त मेशीन नेपालमा पहिलो पटक फिक्कल अस्पतालको ल्याबबाट संचालनमा आएको समेत जनाइएको छ ।
प्रति २४ घण्टामा १५०० को ल्याब टेष्ट गर्न सकिने अत्याधुनिक मेशिन संचालनमा आएपछि सूर्योदय नगरपालिका मात्र नभई पायक पर्ने समग्र इलाम जिल्लावासी लाई नै सुविधा पुग्नेछ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.