Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फिक्कलमा मनाइयो २११ओैं भानु जयन्ती

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २९, २०८१ मा प्रकाशित

 

नेपाली साहित्यका आदिकवि भनेर चिनिने भानुभक्त आचार्यको २११ओैं जन्म जयन्ती तथा १०८ स्वामी सोमेश्वरानन्दको १९७ओैं जन्म जयन्ती आज सूर्योदय नगरपालिका को फिक्कलमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।

सूर्योदय सामाजिक प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा सूर्योदय नगरपालिका भित्रका ४ वटा विद्यालय का ८ जना बालबालिकाले भानुरचित रामायणका श्लोक वाचन गरेका थिए।

प्रतिस्पर्धात्मक उक्त श्लोक वाचन कार्यक्रममा श्री कृष्णाश्रम माविकी सृष्टिका भुजेल प्रथम भइन् भने बौद्धधाम माविका आचार्य द्वितीय , कृष्णाश्रम माविकै अनुपम पोखरेल तृतीय र बौद्धधाम माविकी मिका यादव चौथो भइन् ।

कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राईले यस किसिमको कार्यक्रमले बालबालिकाको क्षमता विकास हुनुका साथै नैतिक शिक्षाको पनि विकास हुने बताए ।
विशिष्ट अतिथि उपप्रमुख दुर्गा बरालले सूर्योदय सामाजिक प्रतिष्ठान सँग सहकार्य गरेर सूर्योदयको साहित्य ,कला र संस्कृतिको उत्थानका लागि सधैं अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागीका तर्फबाट अमिरा राई, टिंकु भट्टराई , माधव भट्टराई लगायतबाट कविता,मुक्तक तथा गजल प्रस्तुत गरिएको थियोे । सोही कार्यक्रममा कृतिकार इच्छाराम कट्टेललाई सम्मान समेत गरियो ।
प्रतियोगिता को मूल्यांकनकर्ता हरु क्रमशः अर्जुन वेदना राई, माधव भट्टराई र प्रेम गिरी रहनुभएको थियोे भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका उपाध्यक्ष कुल प्रसाद ढकालले गर्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव प्रेमसागर भट्टराईले र कार्यक्रम संचालन सहसचिव जुगमाया घलेले गर्नुभएको थियोे ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.