Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पीएलओ लुब्रिकेन्ट्सले मनायाे २५औं बार्षिकोत्सव

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन ७, २०८१ मा प्रकाशित

इटहरी / माेरङकाे सुन्दरहरैंचा स्थित नेपालकै सबैभन्दा ठुलाे र पुरानाे लुब्रिकेन्ट कम्पनीले पूर्वाञ्चल ल्युब आयल ´´{पीएलओ“} शनिबार २५औं बार्षिउत्सव भब्य र सब्यताले सप्पन्न गरेकाे गरेको थियोे ।पूर्वाञ्चल क्षेत्रका ब्यवसायी_उद्याेगी लगायतका सम्मेत उपस्थिती रहि २५औं बार्षिउत्सव भब्य र स्स्ब्यका साथमा सप्पन्न भएको जानकारी गराउनु भएको छ ।

कम्पनीको आफ्नो समूहका लगानीमा स्थापित र तीन तारे नेपालि., होटलमा केक सम्मेत काटेर बार्षिउत्सव मनाएको थियोे । प्रिमियम मूल्यमा सर्वसाधारणहरुका लागि शेयरका निष्काशन गर्न लागेको पीएलओका यस बर्ष लगानीकर्ताहरुलाई आकर्षक मुनाफा सम्मेत वितरण गर्न लागेका जानकारी गराउनु भएको छ ।

उत्ता डेढ सय कर्मचारीलाई रोजगारी दिएको पीएलओ पूर्वको उत्कृष्ट करदाता कम्पनीको रुपमा समेत सम्मानित हुँदै आइरहेको थियो ।

अटोमोवाइल क्षेत्रको एक सफल कम्पनीको रुपमा भएको र पीएलओले तीन लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको थियोे ।

सो कम्पनीका एक सञ्चालकले आर्थिक मन्दीका बीचमा पनि आफूहरुको वित्तीय प्रगति धेरै राम्रो भएको सम्मेत बताउँदै अब चाँडै नै नाफा नोक्सान हिसाव पनि सार्वजनिक गराउने बताएका छन ।

नेपालको एक मात्र सबैभन्दा ठुलो लुब्रिकेन्ट मार्केट १५ अर्ब रुपियाँको रहेको बताएका छन । र त्यसमा पीएलओसहित आठवटा कम्पनीहरुको बजार करिव २२ प्रतिशत रहेको अनुमान गराएका छन ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.