Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

साउन ३० बाट भदौरे मेलासंगै तेस्रो त्रिशत्ति गोल्डकप सञ्चालन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन ८, २०८१ मा प्रकाशित

पाँचथर / फालेलुङ गाउपालिका ८ मा अकाशे भञ्ज्याङमा परापुर्ब कालदेखि चली आएकोले यि ऐतिहासिक यस वर्ष पनि भदौले मेला लाग्ने भएको हुदा साउन ३० गते देखि सुरु हुने मेलामा यसवर्ष मेलासंगै तेस्रो त्रिशत्ति गोल्डकप फुटवल प्रतियोगिता हुनेभएको छ ।

उत्ता भदौ १ गते लाग्ने मेला अवसर पारेर स्थानिय त्रिशत्ति जनउदार क्लवले आयोजना र गोल्डकप सञ्चालन गर्ने बताएका छन ।

मेलामा भदौ १ गते लाग्ने हुनाले गोल्डकप सो साउन ३० गते देखि सुरु गर्ने आयोजक संस्थाका सचिव याम कुरुम्बाङले जानकारी दिनु भएको छ ।

स्थानिय ज्ञानज्योति आधारभुत र विद्यालयको खेलमैदानमा यस खेल प्रतियोगिताका पुरुषबाट विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय११ रुपैँया प्राप्त गर्ने र उपविजेता रहने टोलिको ट्रफि र नगद ५१ हजार १ सय १;रुपैँया रहेको पाइन्छ ।

उत्ता महिला फुटवल तर्फबाट विजेता उपाधिसहित नगद २० हजार रहेकोे छ । र दोस्रो हुने टालिले ट्रफि सहित नगद १० हजार रुपैँया रहने आयोजकले जानकारी गराउनु भएको छ ।

पुरुष फुटवलमा विधागत तर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर,सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडि ट्रफि मेडल र प्रमाण/पत्र प्रदान गरिने सो गोल्डकपमा खेलाडिहरुमा विमाको व्यबस्था सम्मेत गरिने आयोजकले जानकारी गराउनु भएको छ ।

उता सहभागि टिमहरु साउन २५ गते भित्र आ-आफ्नो समुह तथा क्वलका खेलाडिहरुले नामावलि दर्ता गराइ सक्नुपर्ने र गोल्डकपमा ३२ टिम मात्र सहभागि हुन पाउनेछ । सो आयोजक संस्थाका खेल संयोजक सुमन जवेगुले जानकारी गराउनु भएको छ ।

यी मेललाई मध्यनजर गर्दै भदौ १ गते साझ स्थानिय ब्याण्ड चिफ एण्ड द लोकल ब्याण्डका संगितिक प्रस्तुती राख्ने र साउन ३० गते सुरु हुने मेला सो गोल्डकप भदौको ६ गतेसम्ममा समापन गरिने सचिव कुरुम्बाङले जानकारी दिनुभएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.