काठमाडौ / महिला एसिया कप २०२४ मा भारतविरुद्ध नेपाल पहिले फिल्डिङ गर्ने भएको छन ।भने भारतले टस जितेर ब्याटिङ रोजेको थियोे भने नेपालले पहिले फिल्डिङको निम्तो पाएको छ ।
साँझ ७ बज्नु १५मिनेटमा खेल सुरु हुनेभएको छ । सो भारत र पाकिस्तानले अन्तिम चारमा लगभग स्थान पाइसकेको छ । आज पाकिस्तानले युएईलाई, १० ´ विकेटले पराजित गरेको र नेपालको खेल लगभग अन्त्य हुने भएको देखिन्छ ।
भारतले नेपालसंगको खेलमा आफ्ना कप्तान हरमनप्रीत र पूजा वस्त्रकारलाई विश्राम दिएका छन । अबको यि खेलको कप्तानी मन्धनाले गर्ने भएको छ । उत्ता भारत आफ्नो अपराजित यात्रालाई जारी राख्दै एसिया कपको सेमिफाइनलमा प्रवेश गर्ने भएका छन । तर भारतीय टोलीले पाकिस्तानलाई ७ विकेटले भने युएईलाई ७८ रनले पराजित हुँदै आफ्ना अघिल्ला सबै खेलमा जित हासिल गरेको हो ।
नेपालविरुद्ध यस्तै नतिजा खोज्नेछ भने पहिलो खेलमा युएईमाथि ६ विकेटको जित आफ्नो जित नेपाल दोस्रो खेलमा पाकिस्तानसंग ९ विकेटले पराजित रहेको थियो ।























