काठमाडौँ एशिया कपकोफाइनलमा भारतिय महिला फाइनलमा पुगेको छन् । आज शुक्रबार सम्पन्न पछि पहिलो सेमिफाइनल खेलमा भारत महिलाले बंगलादेशलाई {१०} विकेटले पराजित गर्दै प्रतियोगिताका फाइनलमा पुगेका छन ।
बंगलादेशले दिएको ८१ रनको लक्ष्य पछाएको भारतले ११ ओभरमा कुनै विकेट नगुमाएर कन लक्ष्य पुरा गरेको हो । सो यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएको र ८० रन बनाएको थिए ।
अब भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलका पाकिस्तान र श्रीलंकाबीच विजेतासंगै यो आउने आइतबार खेल खेल्ने तालिका रहेको छ र दोस्रो सेमिफाइनल खेल आजै सुरु हुँदै छ ।























