Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढाउनु पर्ने :मुख्यमन्त्री कार्की

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन १२, २०८१ मा प्रकाशित

सुनसरी । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढाउनु पर्ने बताएका छन्।

सुनसरीको धरान उपमहानगरपालिका ४, सागुदीगढी गाउँपालिका, ६ का सिमानालाई भेडेटारमा निर्माण गरिएको र भेडेटार स्काईवाकको उद्घाटन गर्दै उनले कोशी प्रदेश सरकारले रोजगारी सिर्जना र समग्र विकासका योजना निर्माण गर्ने धारणा गर्नु भएको छ ।

प्रदेशकामुख्यमन्त्री कार्कीले भेडेटार पर्यटकहरुका लागि एक आकर्षक गन्तव्य रहेका र यसको विकासहरुका लागि कोशी प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्ने जानकारी गराउनु भएको छ। सो पर्यटकीय गन्तव्य रहेको ठाउँमा पर्यटक आगमन बढाउन कोशी प्रदेशका सरकारको नेतृत्वमा देखिने गरी काम गर्ने र गराउने आवश्यक पूवाृधार विकास तथा सुरक्षाका लागि पनि सरकारले मिलेर काम गर्न तयार रहेका छ ।

उत्ता कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई र सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारी अनि सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी, प्रहरी नायब महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी बल नेपाल ४ न. गण जिल्ला हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, सुनसरी उपअनुसन्धान निर्देशक तुल्सी कट्टेल, जिल्ला प्रहरी उपरीक्षक विपीन रेग्मी धरान उपमहानगरपालिका नगरप्रमुख हर्कराज राई, सागुदीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीलगायत जनप्रतिनिधि, सुरक्षाकर्मीहरुको उपस्थिति रहेका थिए ।

कोशी प्रदेशका लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको सम्मेत जानकारी गराउनु भएको हो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.