Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलाममा अकबरेबाट वर्षमा १५ लाखसम्म कमाउँछन् कार्की

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २०, २०८१ मा प्रकाशित

इलाम / इलामको पश्चिम् छेत्र रहेको माङसेबुङ गाउँपालिका २ मा रहेका खड्ग बहादुर कार्कीलाई आफ्नो घर खर्च टार्न अरुको मुख ताक्नु परेको छैन छैन । उहाँ करेसा आफ्नै बारीमा अकबरे खोर्सानी व्यावसायिक खेतीबाट घर खर्च चलाउने गर्छन् ।

खड्ग बहादुर कार्कीले अकबरे खोर्सानीबाट वार्षिक १५ लाख आर्जन गर्दै आएका बताउछन् ।

उत्ता मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म दर्ता गरी व्यावसायिक रूपमा अकबरे खोर्सानीको खेती सुरु गरेका हुन । कार्कीले वार्षिक तीन लाख आम्दानी गर्दै आएका थिए ।

गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे खोर्सानी उत्पादन भएको र पहिलो पटक नै प्रशस्त आम्दानी भएको कार्कीले जानकारी गराएका छन । उत्ता प्रतिकेजी रु दुई सय ५० देखि तीन सयसम्म आफ्नै बारीमा बिक्री हुने गरेकोले उहाँले यस वर्षदेखि खेती विस्तार गरेको बताउनु भएको छ ।

यस वर्ष उहाँले पाँच हजार बोट अकबरे खोर्सानी रोपेका छन, भने उहाँ आफ्नै चार र छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा अकबरे खोर्सानी खेती विस्तार गरेका छन । उत्पादिन अबकरे खोर्सानी बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उहाँ ले बताउनु भएको छ ।

यसमा सबै खर्च कटाएर वार्षिक रु १० देखि १५ लाखसम्म कमाइ गर्ने लक्ष्यका साथ उहाँले यस अकबरे खोर्सानी खेती विस्तार गरेकोे हो । अब दुई वर्षसम्म बोटहरुले नै उत्पादन दिन्छ । हरियो अकबरे खुर्सारी दिनैपिछे पनि टिप्न पाइने तर पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ र एक हजार बोटबाट पहिलोपटक ३० देखि दोस्रो खेपमा २० केजीसम्म उत्पादन दिएको कार्कीले जानकारी गिनुभएको छ ।

अकबरे खुर्सानी हरियो प्रतिकेजी रु दुई सय ५० सम्म आफ्नै बारीमा नै बिक्री भैरहेको बताउनुभयो । यस उत्पादित गरेको हरियो अकबरे खोर्सानी इलाम बजार, झापा,दमक अनि सुनसरीको इटहरीसम्मको व्यापारीहरुले लाने गरेको पाइन्छ ।

खड्ग बहादुर कार्कीले सुरुमा थोरै लगानीमा आफ्नो बारीमा अकबरे खेती सुरु गरेको खड्ग बहादुर कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजना गरेको र अबकरे खोर्सानीका साथमा गोलभेँडा-भण्टा-बन्दाकोभी- प्याज र एभोकाडो अनि कफीका बिरुवालाई पनि उत्पादन गर्दै आएका कार्कीले जानकारी गराउनु भएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.