इलाम / इलामको पशुपतिनगर माननीय मुख्यमन्त्रीद्वारा दिगो विकासको स्थानीयकरण सहित सात महत्वपूर्ण किताबहरूको विमोचन यी इलाम
नगरपालिकाको www.Suryodayamun.gov.np साइटमा गएर हेर्न सकिनेछ । सो सुशासनकालागि यि दस्तावेज ।
सुर्यदय- पशुपतिनगर ईलाका प्रहरी कार्यलयमा महिला आवास भवन उद्धाटन कार्यक्रममा प्र.: ´´नायव, महानिरीक्षक { DIG } द्वारा स्थानान्तरण तथा स्तरोन्नति भनेर स्थानीयहरूका लागि जिज्ञासालाई प्रष्ट पारिने यस कार्यक्रम राखिएका छन ।
नगरपालिकाले पशुपतिनगरमा भएका बन कार्यलयका पनि यथास्थानमा रहेका समेत ल जानकारी प्राप्त गराउनु भएका छन । बाहिरी बजारमा चलेका केहि हल्लाका आधारमा आधिकारिक सूचना विना चालेका कदमहरू कहिलेकाहि घातक सम्म हुने गरेको पाइन्छ । आउनेदिनहरुमा सतर्कता अपनाउनु पर्ने पनि जानकारी गराएका छन ।
उत्ता पशुपतिनगर सीमाका गेटको एक फोटो क्लीप साथै ईलाम नगरपालिका नगरप्रमुख,, प्रमुख जिल्ला अधिकारी,,प्र.ना. महानिरीक्षक लगायत रहेका छन ।























