Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

किवानिस क्लब अफ सुन्दरहरैचाद्वारा विद्यार्थीलाई पोशाक वितरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २४, २०८१ मा प्रकाशित

मोरङ : किवानिस क्लब अफ सुन्दरहरैचाले विद्यार्थीलाई पोशाक वितरण गरेको छ। मोरङको सुन्दरहरैचा ३ बरमनियामा रहेको जननी आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई बुधबार पोशाक वितरण गरेको छ ।

किवानिस क्लब अफ सुन्दरहरैचाकी अध्यक्ष पार्वती गच्छदारको पहलमा १ देखि ५ कक्षासम्मका २० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। गरिब तथा आयश्रोत नभएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि पोशाक वितरण गरिएको किवानिस क्लब अफ सुन्दरहरैचाकी अध्यक्ष गच्छदारले बताईन।

स्कुल पोषाक अभाव कै कारण बालबालिकाहरु विद्यालय शिक्षाबाट वन्चित हुन नपरोस भनेर विद्यालय पोशाक वितरण गरिएको र आगामी दिनहरुमा यस विद्यालय थप सहयोग गर्दै जाने उनले बताईन।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उद्योग बाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुगानाले किवानिस क्लब अफ सुन्दरहरैचाले अति बिपन्न गरिव परिवारका बालबालिकाहरुलाई विद्यालयमै आएर पोशाक वितरण गरेकोमा खुशी ब्यक्त गर्दै उद्योग बाणिज्य संघ पनि सहकार्य गर्न तयार रहेको बताए। तीनै तहको सरकार भएपनि खास गरी सुन्दरहरैचा नगरपालिकाले सरकारी विद्यालयहरुलाई खासै महत्व नदिएको बताए।

जननी आधारभूत विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएका छन्। पोशाक पाएपछि विद्यार्थीहरु नियमित र सिकाइमा अग्रसता हुने आश गरेकाे विद्यालयले जनाएको छ। विद्यालय पोशाक लगाउदा विद्यार्थीहरू चिटिक्क देखिएका थिए।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.