Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आर्थिकको अपिल ।

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २६, २०८१ मा प्रकाशित

इलाम / आदरणीय सम्पुर्ण नेपाली दजुभाई तथा दिदी बहिनीहरूमा मेरि आमाको उपचार केही आर्थिक सहयोग गरिदिन हुन विनम्र अनुरोध !

इलाम नगरपालिका वडा नं २ निवासी स्व रुद्र प्रसाद ढुंगानाकी श्रीमती वर्ष ५० सावित्रा देवी दाहाल ढुंगानालाई विगत केही वर्ष देखि ठूलो आन्द्रामा क्यान्सर भएको केही समय अगाडि देखि बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराई रहेका आदरणीय नेपाली दजुभाई तथा दिदीबहिनीहरूमा जानकारी गराउदछु ।

आमाको उपचार निकै खर्चिलो हुने र पीडित घरको आर्थिक अवस्था पनि कम्जोर भएको हुदा निजलाई उपचार गर्नको लागि देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै विभिन्न संघ संस्थाहरु, फेसवुकका सम्पूर्ण मित्रहरुलाई हार्दिक अनुरोध गर्दछु

तपाईंहरुको एक/एक सहयोगले गर्दा मेरि आमालाई उपचार गर्न सकिन्थ्यो ।र मेरि आमाले जिवनदान पाउनुहुनेथियो ।

तपाईंहरुले मेरि आमालाई नयाँ जिबनदान प्रदान गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु । उत्ता उहाको उपचारका लागि सहयोग आउने क्रम जारी भएता पनि पर्याप्त रकम संकलन नभएको हुनाले सम्पुर्ण सहयोग गर्नुहुनेलाई पनि धेरै धेरै धन्यवाद तपाईंको सानो सहयोगले कसैलाई जिवनदान मिल्नेछ।

सहयोग गर्न चहानुहुने महानुभावले प्राइम कमर्सिल बैंकमा रहेको खता नं१०१०१००००००१२३२०१६१२ (account holder Mousam Dhungana , Prime commercial bank Biblyate branch)मा सहयोग जम्मा गरिदिनु हुन विनम्र अनुरोध गर्दछु l
छोरा:- मौसम ढुंगाना
छोरी:- सरस्वती ढुंगाना
सम्पर्क नम्बर ९८१७००८६२३,९८४२७४४८०२,९८४४६१७५६९/

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.