Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

देशभर व्यापक देखिएको समस्या धानको फेद कुहिने रोग सम्बन्धि जानकारी, सबैमाझ पुर्याउन शेयर गरिदिनुहोला

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २७, २०८१ मा प्रकाशित

देशभर व्यापक देखिएको समस्या धानको फेद कुहिने रोग सम्बन्धि जानकारी, सबैमाझ पुर्याउन शेयर गरिदिनुहोला

रोगको जीवाणु:
यो रोगको जीवाणु जिब्बरेलाफुजिकुरोइ स्पेसिस कम्प्लेक्सको खासगरी फ्युजारियम मोनिलिफर्मे नामक ढुसी हो । यसले दुई किसिमका रासायनिक पदार्थहरु फ्युजारिक एसिड र जीबरेलिन उत्पादन गर्दछ । फ्युजारिक एसिडले बोटलाई होचो बनाउँछ र जीबरेलिनले अग्लो बनाउँछ ।

रोगको लक्षण:
ब्याडमा रोगी बेर्नाहरु स्वस्थ बेर्नाभन्दा अग्ला र पहेँलिएका हुन्छन् (बकाने लक्षण) । खेतमा पनि सोही किसिमका लक्षण देखिन्छन् र पछि गएर फेद कुहिएर मर्छन्। पानी कम हुने ठाउँमा बोट होचो हुन्छ । रोगी बोटको तल्लो आँख्लाबाट मकैमा जरा निस्कन सक्छ ।

रोग लाग्न अनुकूल वातावरण:
यो रोग लाग्ने जातको धानको खेती (जस्तै खुमल–४, पोखरेली मसिनो), रोगी बीउ र नाइट्रोजनयुक्त मल जस्तै युरियाको मात्रै बढी प्रयोगले यो रोग लाग्नमा मद्दत मिल्दछ । त्यस्तै बढी तापक्रम (३० डिग्रीभन्दा माथि), आद्र हावापानी र धाप खेतमा यो रोगको प्रकोप बढी हुन्छ ।

व्यवस्थापन विधि :
• स्वस्थ वीउ छनौट गर्ने
• रोगी बोट भएको खेतबाट बीउ संकलन नगर्ने
• कार्बेंडाजिम ५० % WP २-३ ग्राम ढुसीनाशाक बिषादी प्रति किलोग्राम बीउका दरले बीउ उपचार गरी ब्याड राख्ने
• रोग ग्रस्त बोटहरु उखेलेर नस्ट गर्ने
• रोग अवरोधक जात लगाउने तर खुमल-४ जस्ता रोग नसहने जात नलगाउने
• खेतमा रोग देखा परेपछि रोगी बोट नष्ट गर्ने साथै माथि उल्लेखीत विषादी १.५ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने। कृषि प्रेस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.