Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

‘द भोइस अफ किड्स सिजन ३’ को फाइनलिस्ट समीक्षा गृहनगरमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २८, २०८१ मा प्रकाशित

सुन्दरहरैचा : हिमालय टेलिभिजनद्वारा प्रसारित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्ट छनोट भएका छन्। मोरङको सुन्दरहरैचा १० निवासी ब्राइट फ्युचर सेकेण्डरी स्कुल सलकपुरमा कक्षा ७ मा अध्यनरत समिक्षा दाहाल फाइनलिस्टमा पुगेकी छिन ।

गृहनगर आइपुग्ने खबरले आइतबार ठिक बेलुका ५ बजेर ४५ मिनेट भएको थियो। सुन्दरहरैंचा नगरबासी समिक्षा दाहालको प्रतिक्षामा थिए। कोही ब्यानर झुन्ड्याउन त कोही उनको स्वागतका लागी फुलमाला र गमला सजाउन व्यस्त थिए । त्यतिकैमा एउटा गाडी हरैंचा मोड भएर आउछन र समिक्षाको भब्य स्वागतमा नगर बासीको भिड र बधाई दिन र सेल्फि खिच्नको ओइर लाग्छन। एकै छिनमा उनी आफ्नो प्रस्तुत दिने बितिकै नगरबासी झुमिरहेको देख्न सकिन्छ।

समिक्षाले आफ्नो प्रतिभा र दर्शकको मायाबाट यो उल्लेखनीय उपलब्धि हासिल गरेकी हुन्।उत्कृष्ट प्रस्तुति दिएकी समिक्षा अहिले उपाधि जित्ने दाउमा छिन्। काठमाडौंबाट आएकी समिक्षालाई आफन्त, साथीभाइ, छिमेकी र नगरवासीले भव्य स्वागत गरेका छन्। गृहनगरमा आएर खुशी साटेकी समिक्षाले आफ्नो सफलताको श्रेय दर्शकको माया र साथलाई दिएकी छिन्।

समिक्षा अब सुप्रसिद्ध गायिका बनिसकेकी छिन्। उनको लागि अब उपाधि जित्न मात्र बाँकी छ। आफ्नो प्रतिभा र मेहनतले यहाँसम्म आइपुगेकी समिक्षाले अब आफ्नो गृहनगरबासीको समर्थन र भोट माग्न आएकी छिन्। समिक्षा भन्छिन जब मा ब्राइट फ्युचरमा गए त्यहाँबाट मेरो भाग्य बदलियो , त्यहाँ सबैबाट सहयोग पाएको बताउछिन।

समिक्षाकी आमा शान्ता दाहाल नानि फाइनलिस्टमा पुगेकोमा खुसि ब्यक्त गर्दै बिजेता बनाउन सबै संग भोटको अपिल गरेकी छिन। अर्को तर्फ बाबाले गुणगुनाउने प्रेरणाबाट संगीतमा लगाव राखिन, समिक्षाका बुवा डिल्ली प्रसाद दाहालले छोरी समिक्षालाई अघि बढाउँ संगीत गुरु देवराज ढकाल र स्कुलका प्रिन्सिपल टिकाराम ढकालको धेरै साथ सहयोग रहेको बताए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved