Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फाइनलमा पुगेकी समिक्षा आफू पढ्ने स्कुलमा पुग्दा जे देखियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २८, २०८१ मा प्रकाशित

बिराटनगर : गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्ट छनोट भएका छन्। मोरङको सुन्दरहरैचा १० निवासी समिक्षा दाहाल फाइनलिस्टमा पुगेपछि उनी अध्यनरत ब्राइट फ्युचर सेकेण्डरी स्कुलले भव्य स्वागत गरेको छ।

सुन्दरहरैचाको सलकपुरमा रहेको उक्त स्कुलले सोमबार भव्य स्वगत गरेको हो। उनको घर बिरातचोकबाट र्याली सहित आफू पढ्ने स्कुलमा पुगेकी उनलाई ब्राइट फ्युचरका प्रिंसिपल टिका राम ढकाल सहित बिद्यालय प्रशासनले भव्य सम्मान गरेको छ ।

सबै विद्यार्थीमा भोट अपिल गर्दै उनले गीत पनि सुनाइन्। गीत गाउदै सँगै भोट माग्दै उनले शिक्षक र विद्यार्थीसँग खुसियाली साटेकी छिन्। स्कुल पनि उनलाई बिजेताको रुपमा हेर्न चाहेको भन्दै सक्दो भोट गरी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

उनले सोमबारै सुन्दरहरैचामा रहेको विभिन्न स्कुलहरुमा पुगेर गीत सुनाउदै भोट अपिल गरेकी छिन्। उनलाई संगीत सिकाउने सप्तक कला केन्द्र सलकपुरका प्रमुख देवराज ढकाल पनि समिक्षा अत्यन्तै मेहनती तथा उनको भोइस गड गिफ्ट भएको भन्दै उनलाई जिताउन घाम पानी नभनी खटिरहेका छन्।

सम्भव भएसम्म सबै विद्यालय तथा चोक- चोकमा पुगेर भोट अपिल गर्ने कला केन्द्र सलकपुरका प्रमुख ढकालले बताए। समीक्षा कोच मिलन नेवारको टीमबाट फाइनलमा प्रवेश गरेकी हुन्।

‘द भ्वाइस किड्स’ सिजन ३ को फिनाले आउँदो शनिबार आयोजना हुँदैछ । सोही दिन बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहेको र दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.