Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

समिक्षालाई आफू अध्यानरत बिद्यालयको सम्मान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ५, २०८१ मा प्रकाशित

योगेन्द्र योगी
बिराटनगर : हिमालय टेलिभिजनमा प्रसारित कार्यक्रम द भ्वाइस किड्स्की फिनालिष्ट मोरङको सुन्दरहरैचा १० निवासी समिक्षा दाहाललाई आफू अध्यानरत ब्राइट फ्युचर सेकेण्डरी स्कुलले सम्मान गरेको छ।

सुन्दरहरैचा ८ को सलकपुरमा ब्राइट फ्युचर स्कुलले दाहाललाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। कक्षा ७ अध्यनरत उनलाई स्कुलका प्रिन्सिपल टिकाराम ढकालले ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलसम्म पुगेर आफ्नो विद्यालयको पनि नाम रहेको भन्दै आगामी सांगीतिक यात्राको लागि पनि बधाई तथा शुभकामना दिएका थिए।

उनलाई विद्यालयको तर्फबाट संगित सामाग्री खरिद गर्नका लागि प्रोत्साहन स्वरुप २५ हजार पुरस्कार पनि दिईएको प्रिन्सिपल ढकालले जानकारी दिए। उनलाई फिनालिष्ट सम्म पुर्याउन बिद्यालयका शिक्षक,शिक्षिका र विद्यार्थीले भोट गरेर फाइनलसम्म पुर्याएको भन्दै सबैलाई धन्यवाद दिएका थिए।

साथै, प्रिन्सिपल ढकालले आफ्नो बिद्यालयमा अध्यनरत छात्रालाई भोट गरेर फाइनलसम्म पुर्याएको सुन्दरहरैचाक निजि तथा आवासीय बिद्यालय र सुन्दरहरैचाबासी सबै प्रति आभार ब्यक्त गरेका थिए। समीक्षा कोच मिलन नेवारबाट फाइनलमा पुगेकी थिईन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.