इलाम / आज इलाम जिल्लाको सूर्योदय नगरपालिका, इलामको मिति २०८१।०४।३२ गते प्रकाशित गरिएको बताएका छन् ।
सूर्योदय नगरपालिका प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा परीक्षा सम्बन्धी सूचना तथा विज्ञापन नं. प.से. ०१/०८१/८२ (पशु चिकित्सक) बाट पेस हुन आएका आवेदनहरूमध्ये पदपूर्ति तथा सिफारिस समितिका मिति २०८१।०५।०७ गतेको बैठकले निर्णयानुसार देहाय बमोजिमका योग्यता पुगेका उम्मेद्वारहरूका प्रारम्भिक योग्यताक्रमको सूची तथा अन्तर्वार्तासम्बन्धी सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गरि अनुरोध गरिएको छ ।























