Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गुणस्तरीय शिक्षाका निमित्त ‘अभिभावकसँग सुकुना कार्यक्रम’ – सहायक प्रधानाध्यापक गिरी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ८, २०८१ मा प्रकाशित

योगेन्द्र योगी
बिराटनगर : मोरङको सुन्दरहरैचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद गिरीले गुणस्तरीय शिक्षाका निमित्त विद्यार्थीहरुलाई बढी भन्दा बढी इंगेज गाराउने उदेस्यले ‘अभिभावकसँग सुकुना कार्यक्रम’ संचालन गरेको बताएका छन्।

कक्षा ४ देखि सुरु भएको अभिभावकसँग सुकुना भन्ने कार्यक्रम बिहिबारसम्म आइपुग्दा ६ कक्षासम्म आइपुगेको सहायक प्रधानाध्यापक गिरीले जानकारी दिए। उनका अनुसार बिहिबार कक्षा ६ मा अध्यनरत ४ सेक्सनका अभिभावकहरुलाई बोलाएको,यस कार्यक्रमको मुख्य उदेस्य भनेको अभिभावकहरुबाट विद्यालयले केहि सल्लाह सुझाव लिने र उनीहरुको नानीहरुको बारेमा कक्षा शिक्षकले रिपोर्टिङ गर्ने कार्यक्रम गरिरहेको बताए।

समग्रमा हाम्रो कार्यक्रमको उदेस्य भनेको विद्यार्थीहरुलाई बढी भन्दा बढी इंगेज गाराउने हो,सहायक प्रधानाध्यापक गिरीले भने,’गुणस्तरीय शिक्षाका निमित्त विद्यार्थीहरुलाई के कसरी अगाडी बढाउन सकिन्छ भन्ने नै हो।’ सुकुना माविको शैक्षिक हवलाई उचाईमा पुर्याउने भन्ने कार्यक्रम अन्तर्गत अहिले ‘अभिभावकसँग सुकुना’ भन्ने कार्यक्रम संचालन भइरहेको बताए।
यो कार्यक्रम १२ कक्षा सम्मकै अभिभावकहरुलाई विद्यार्थीहरु मार्फद निम्तो पठाउने र सबै अभिभावक क्रमश आएर आफ्नो नानीहरुको पढाईको बारेमा कुरा बुझ्ने अवसर पनि प्रधान गरेको उनले बताए।

यस कार्यक्रम मार्फद विद्यालयको पनि केहि कम्जोरी भए जानकारी गराउन सकिने उनले बताए। विद्यालयलाई अझ प्रगतिमा लैजान र समाजसँग जोडिनको लागि लागिपरिरहेको बताए। ‘अभिभावकसँग सुकुना’ भन्ने कार्यक्रम भदौ महिना भरी संचालन हुने समेत विद्यालयले जनाएको छ।

नेपालको ठूला २० विद्यालयहरुको सूचीमा यस मावि पनि समेटिएको छ।
नेपाल सरकारबाट मान्यता प्राप्त नमूना विद्यालय अन्तर्गत यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने हाल चार हजार ९६ जना विद्यार्थी अध्यानरत रहेका छन् ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved