Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एकै वर्षमा सात हजार भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ९, २०८१ मा प्रकाशित

चितवन / चितवन जिल्लाको भरतपुर महानगरपालिकामा भएको तीव्र विकाससँगै यहाँ बसाई सरेर आउनेको सङ्ख्या बढ्दो पाइएको छ । गत आर्थिक वर्षमा महानगरपालिकामा विभिन्न जिल्लाबाट सात हजार नौ सय १२ परिवार बसाई सरी आएका छन् । त्यसैगरी दुई हजार पाँच सय ७६ परिवारले बसाइसराइँ दर्ता गराएको महानगरको तथ्याङ्क छ

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार यहाँबाट बसाई सरी अन्यत्र जानका लागि एक हजार दुई सय १५ परिवारले दर्ता गराएका छन् । यन्यत्र जाने परिवारको सङ्ख्या दुई हजार आठ सय १४ रहेको छ । महानगरको सहरी क्षेत्रमा बसाई सरेर घर बनाउनेको सङ्ख्या उच्च छ ।

जनगणना २०७८ अनुसार महानगरभित्र ३६ हजार नौ सय ३९ घरधुरी छ । महानगरपालिकामा रहेका घरधुरीमध्ये ३३ हजार सात सय २५ घरधुरीको व्यक्तिहरु बैदेशिक रोजगारीमा छन् । विशेष गरी गोरखा, लमजुङ्, तनहुँ, बाग्लुङ गुल्मीलगायतका जिल्लासँगै छिमेकी पालिकाबाट समेत बसाई सरी आउने गरेको महानगर उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार महानगरका वडा नं १०, ११, १२, ७, ८ र ९ वडाका बजार क्षेत्रहरुमा बसाई सरेर आउने बढी छन् । कतिपय छिमेकी जिल्लाबाट बसाई सरेर आएका परिवारहरु महानगरका ग्रामीण क्षेत्रमा आई कृषि तथा पशुपालन पेशामा समेत संलग्न रहेको उहाँको भनाइ छ । रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.