Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सुन्दरहरैचामा हातेमालो लघु उद्योग मिल संचालनमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १५, २०८१ मा प्रकाशित

सुन्दरहरैचा : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको हातेमालो लघु उद्योग मिल संचालनमा आएको छ। लघु उद्योग मिलको कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदीले शुक्रबार उद्घाटन गरेका छन्।

मिल उद्घाट कार्यक्रममा बोल्दै प्रदेश सांसद सुवेदीले लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी कार्यहरु गर्न प्रोत्साहन गर्दै स्थानीय बजार प्रवर्द्धन गर्न गरी नीतिगत र आर्थिक पाटोको बिषयमा किसानलाई जोड्दा सहकारी क्षेत्रको उन्नति प्रगतिका साथै रोजगारीको सृजना गर्न सकिने बताए।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा -१२ का अध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले सुन्दरहरैंचाको लघु उधोगहरु पलायन हुदै नजिकका पालिकामा सर्दै गएको हुँदा प्रोत्सानमुखी कार्यक्रम ल्याउन र ब्यबस्थित र मर्यादित बनाउन आवश्यक रहेको बताए।

खाद्य सुरक्षा र चुनौती भएको अवस्थामा जनस्वास्थ्यलाई ध्यान दिएर यस्तो किसिमको उधोग संचालनमा ल्याएको संस्थाका अध्यक्ष अर्जुन बस्नेतले बताएका छन। बस्नेतले सिंगो समाज जोडिएको हातेमालो संस्था अग्रणी संस्थाको रुपमा बिकास भएको भन्दै केमिकल, अखाद्ध बस्तुको प्रयोग भन्दा आफ्नै खेतबारीमा उबजाएको शुद्ध बस्तु प्रयोग गर्न सकियोस भनेर संस्थाले उत्पादन गर्दै आएको बिषयमा जोड दिए।

साथै आफ्नै लघु उधोगमा उत्पादित अब छिट्टै नै ब्राण्डीङ्ग गरी हातेमालोको आफ्नै लोगो हुने र प्राबिधिक कटिनाइका कारण ढिलो भएको बताए। बित्तिय स्वास्थ्यमा सबल बन्दै गएको संस्थाले ५ करोड ९५ लाख शेयरपुजी रहेको र १ हजार ६ सय ९३ कृयाशील सदस्य रहेका छन। वडा -१२ मा संचालित लघु उधोगले चामल, बेसार, तेल, पिठो लगायतको खाद्धन बस्तु उत्पादन गरी बिक्रि वितरण गर्दै आएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.