Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सुन्दरहरैँचा-५ मा तीज विषेश कार्यक्रम सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १६, २०८१ मा प्रकाशित

बिराटनगर : मोरङ सुन्दरहरैँचा नगरपालिका- ५ मा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वडा कार्यालयको प्राङगणमा तीज विषेश कार्यक्रम गरेको हो ।

कार्यक्रमका अध्यक्ष तथा वडा सदस्य ईन्दिरा चापागाई घिमिरेले सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ।

कार्यक्रममा कार्यवाहक वडाध्यक्ष श्याम खनालले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरेका थिए।

कार्यक्रममा सहभागीहरुलाई तीजको दरसहित बिभिन्न सास्कृतिक कार्यक्रम गरिएको कार्यक्रम समाजसेवी बिशाल गुरागाईले जानकारी दिए। कार्यक्रममा कलाकारहरू बालकृष्ण सिग्देल,दुर्गा पराजुली र यमूना पराजुलीले तीजको गीत गाएर रमाइलो माहौल तताएका थिए।

राजनीतिक दल,संघ संस्थाका प्रतिनिधिहरु लागायत २ सय भन्दा बढी महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम कोशि प्रदेशका सांसद शिला दीक्षित कार्की प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण बाबा बस्नेत कार्कीले गरेकी थिइन् ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved