Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मिर्गौला र मुटु रोगी आरुसी शेर्पाकाे सहयोग अपिल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २०, २०८१ मा प्रकाशित

इलाम । इलाम जिल्ला माई नगरपालिका वडा नम्बर- ४ शुक्रबारे बजारमा बसोबास गर्दै आएकी ९ वर्षेकी आरुसी शेर्पा मिर्गौला र मुटु रोगले थला परेका छन । उनले उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन अपिल गरेकी छिन ।

उमेश शेर्पाको छोरी ९ वर्षेकी आरुसी शेर्पा मिर्गौला तथा मुटु सम्बन्धी रोगबाट लामो समयदेखि बिरामी भएकी र थप उपचारका लागि परिवारसंग आर्थिक अवस्था कमजोर रहेको हुनाले आरुसी शेर्पालाई उपचार गर्न सहयोगका लागि अपिल गरेका हुन ।

शेर्पालाई उपचार गर्नका लागि सम्पुर्ण आदरणीय व्याक्तित्वहरु तथा आमाबुबा, दाजुभाई र दिदिबहिनीहरुलाई सहयोग गरिदिनु हुन अपिल गरिएको छ ।

सहयोगका लागि पीडित वालिका अथवा छोरी आरुसी शेर्पाको बैक विवरण तल राखिएको छ । बैकको नाम:- सानिमा बैंक लिमिटेड, माई शाखा ,
खाता नम्बर:- 052011080000576
खातावालाको नाम:- ARUSHI SHERPA

तपाईंहरुको सानो-सानो सहयोगले गर्दा यी छोरीको जिबन बचाउन र जोगाउनु सकिन्छ । कृपया सहयोग गरिदिनु अपिल गर्दछ ।

 

 

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved