काठमाडौँ/ सुन्धाराको धरहरालाई सरकारले: असोज ३ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेका छन् ।
हिजो,बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले अब असोज ३ गतेबाट अस्थायी रूपमा सुन्धाराको धरहरालाई सञ्चालनमा ल्याउने निर्णय गरेका एक मन्त्रीले जानकार दिएका हुन ।
उक्त २०७२ सालको भूकम्पले धरहरालाई भत्किएपछि सोहि ठाउँमा नयाँ धरहरा निर्माण गरिएको छ।
सो पुरानो धरहराका भग्नावशेष संरक्षण गरेर राखिएका हुन भने,, मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेका सम्मेत,, मन्त्रीले जानकार दिएका हुन ।























